चितवन ३ मा राप्रपा पाण्डेको  अग्रता, घण्टि दाश्रो

चितवन | मंसिर ६, २०७९

चितवन ३ मा राप्रपा पाण्डेको  अग्रता, घण्टि दाश्रो

 चितवन:   चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४७७० मत ल्याएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पछि पारेकी छन् । बरालले ३९७७ मत ल्याउँदा अधिकारीले ३८२५ मत ल्याएका छन् ।


नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले ३१७३ मत ल्याएका छन् ।

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्